रौतहट । रौतहटको गरुडा बजारमा गोली चल्दा एक जना घाइते भएका छन् । प्रदर्शनकारी र प्रहरीबीच बुधबार भएको झडपमा गोली लागेर गरुडा नगरपालिका वडा नम्बर - ५ स्थित लक्ष्मीपुरका २२ वर्षीय गजेन्द्र यादव घाइते भएकाे हुन् । उनकाे दाहिने हातमा गोली लागेर घाइते भएका हुन् । यादवलाई उपचारका लागि अस्पताल लागिएको छ । स्थिति तनाबग्रस्त…