Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


नेपालमा संस्कृति नीति बनाउन जरुरी भयो : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद वर्षमान पुनले नेपालमा संस्कृति नीति बनाउन जरुरी देखिएको बताउनुभएको छ । शुक्रवार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा संस्कृति नीति नभएका कारण विभिन्न धार्मिक र सांस्कृतिक विद्वेष फैलिरहेको उल्लेख गर्नुभयो । उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई…