काठमाडौं । गुल्मीको धुर्कोटमा जंगलमा लागेको डढेलो निभाउने क्रममा एक जना बालकको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । डढेलो निभाउने क्रममा जलेर धुर्कोट गाउँपालिका–३ का १३ वर्षीय दीपक मुखियाको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि पाल्पा लगिएकोमा उनको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले…