Logo १५ माघ २०८२, बिहिबार | Fri Jan 30 2026


नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीले हिमाल आरोहण गरेर राखे विश्व कीर्तिमानी

काठमाडौं । विश्वमा पहिलो पटक नेपाल माउण्टेन एकेडेमीमा अध्ययनरत ९ जना विद्यार्थीले हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको नेपाल माउण्टेन एकेडेमीद्वारा सञ्चालित पर्वतारोहण अध्ययनको दोस्रो ब्याचको आठौं सेमेस्टरका विद्यार्थीले हिमलुङ ७ हजार १ सय २६ मिटरको हिमाल सफल आरोहण गरेका हुन् । स्नातक तहका २१ विद्यार्थीहरूको…