काठमाडौं । धितोपत्र बोर्डले विश्व लगानी कर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको छ । शनिबार काठमाडौंमा बोर्डले विश्व लगानी कर्ता सप्ताहको अवसरमा प्रभातफेरी गरेको हो । विश्व लगानी कर्ता सप्ताहको छैटौं दिनमा आयोजित प्रभातफेरी कार्यक्रमको धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शुभारम्भ गर्नुभयो भृकुटीमण्डपबाट आयोजना भएको प्रभातफेरी कार्यक्रम शहीदगेट हुँदै न्युरोड—वसन्तुपुर पुगेर समाप्त भएको छ । लगानीकर्ताको…