काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालयका पूर्वअधिकृतविरुद्ध साढे ४ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । पर्साका तत्कालिन वरिष्ठ गुणस्तर अधिकृत शशिभूषण कुमार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादवविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको कसुरमा ४…