दिपक श्रेष्ठ र गृष्मा राजभण्डारी काठमाडौं । गर्मी मौसममा बाहिरको चर्को घाम र धुलो धुवाँबाट आँखा जोगाउन सनग्लास(चस्मा)को उपयोग बढ्दै गएको छ । वृद्धदेखि बालबालिकासम्मले सनग्लासलाई आफ्नो छनौटमा पारेका हुन्छन् । गर्मी मौसम सुरु भएसँगै विभिन्न सपिङ मल, पसलहरूमा चश्मा किन्नेको निकै भिडभाड देखिन्छ । बजारमा राखिएका हजारौं सनग्लासमध्ये आँखाका लागि उपयोगी कसरी चिन्ने त…