काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी महोत्सव मनाउने क्रममा अत्यधिक भीड बढ्दा फलामको गेटले च्यापिएर १६ जना घाइते भएका छन् । थारू र मगर समुदायले आयोजना गरेको माघी महोत्सवमा सहभागी हुन गएकाहरू भीड अत्यधिक भएपछि ठेलमठेल हुँदा गेट भत्किएको थियो । फलामको गेट भत्किएर घाइते भएकाहरुलाई उपचारका लागि ट्रमा सेन्टरमा भर्ना गरिएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी…