Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नागरिक समुदायलाई खुला छलफल गराउन ‘सिभिक स्पेस’ कार्यक्रम

काठमाडौं । नागरिक समुदायलाई खुला छलफल बहस गराउने गरी गैरसरकारी संस्थाहरुले कार्यक्रम सञ्चालन गर्ने भएका छन् । सार्वजनिक चासो र महत्वको विषयमा नागरिकहरुको आवाजलाई संस्थागत गर्न र बहस पैरवीमा सक्रिय सहभागिता बढाउन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी ‘सिभिक स्पेस’ नामक कार्यक्रम सुरु गरिएको जानकारी दिएको छ । गैरसरकारी संस्था…