Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


झापामा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । झापामा शनिबार छुट्टाछुट्टै भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु छ । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ६६०३ नम्बरको कार र विपरीत दिशाबाट आइरहेको मे१०प ७२१२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दमक–९ का…