Logo ५ भाद्र २०८३, शुक्रबार | Sat Aug 22 2026


अपाङ्गता भएका व्यक्तिहरुले बनाएका चित्र प्रदर्शनी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्सालमा अपाङ्गता भएका व्यक्तिहरुले बनाएका चित्रहरुको प्रदर्शनी सुरु भएको छ । २६औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित समावेशी चित्रकला प्रदर्शनीमा अपाङ्गता भएका व्यक्तिहरुले कोरेका चित्रसहित ५१ वटा चित्रकला प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा परम्परागत, आधुनिक र समसामयिक विषय झल्किने किसिमका चित्रकलाहरु प्रर्दशनीमा राखिएको छ । कार्यक्रमको उद्घाटन गर्दै महिला…