काठमाडौं । डडेल्धुरामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । अमरगढी नगरपालिका–७ को खसरेखानमा गएराति ना ८ ख १०७८ नम्बरको बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक मध्ये चार जना एकै परिवारका हुन् । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले…