Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै नेपालः विश्व समुदायले हेर्ने दृष्टिकोणमा सकारात्मक प्रभाव पर्ने विश्वास

काठमाडौं । नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले अध्ययन प्रतिवेदन बुझउँदै उक्त जानकारी दिएको हो । समितिमा एलडिसी अध्ययन प्रतिवेदन बुझाँउदै उपसमितिकी…