Logo २९ श्रावण २०८३, शुक्रबार | Fri Aug 14 2026


काठमाडौंमा लुटेरा समूहमाथि गोली प्रहार, लुटेराका नाइके घाइते

काठमाडौं । प्रहरीले काठमाडौंको मूलपानीमा लुटेरा समूहमाथि दुई राउन्ड गोली प्रहार गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार राति लुटेरालाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो । गोली लागेर लुटेरा समूहका एक जना नाइके घाइते भएका छन् । उनलाई उपचारको लागि ट्रमा सेन्टरमा भर्ना गरिएको हो । लुटेरालाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमणको…