Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


मल अभावले वर्षेनी हैरानी खेप्दै किसान, उत्पादनमा समेत ह्रास

सर्लाही । सरोकारवालाको ध्यान नपुग्दा मलको अभावमा कृषकले वर्षेनी हैरानी खेप्दै आएका छन् । पर्याप्त मल नपाउँदा बाली उत्पादनमै ह्रास आउने गरेको छ । धानबाली लगाएका देशभरका कृषकको अवस्था यसपाली पनि उस्तै छ । तराईका अधिकांश जिल्लाका कृषकले अवैध रूपमा भारतबाट कमसल मल ल्याएर धानबालीमा हालिरहेका छन् । प्रतिकिलो १८ रुपैयाँमा पाउने युरिया मल अहिले…