Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


तराईमा शीतलहर : जनजीवन प्रभावित

काठमाडौं । देशभर चिसो बढेसंगै तराई क्षेत्रमा शीतलहर चल्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिनदेखि बिहान बेलुका अत्यधिक चिसो हुने र दिउँसो सुक्खा हावा चल्ने मौसमी चक्र चलिरहेको छ । पश्चिमी वायु पूर्ण रूपले सक्रिय नहुँदा वर्षा हुन सकेको छैन छ । शीतलहरबाट स्थानीय जनजीवनमा पर्ने असर कम गर्न सरकारले शीतलहर विरुद्धका…