Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


बागमती, गण्डकी र प्रदेश १ मा हिमपात हुने

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । हाल देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भू-भागहरुका एक वा दुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको कारण चिसो बाट…