काठमाडौं । केन्द्रीय मानन्धर संघको ७२ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरि मनाएको छ । संघले शनिबार दोलखा, रामेछाप, काभ्रे, वीरगन्ज, पाल्पा, मकवानपुरदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा बसोबास गर्दै गरेका मानन्धरहरूलाई सहभागी गराएर बृहत् नेवाः भ्वय् पनि सम्पन्न गरेको छ । स्वयम्भू परिसरमा चैत्य स्थापना गरेको उपलक्ष्यमा धेरै वर्ष पहिलेदेखि फागु पूर्णिमाबाट पछाडिको शनिबार नियमित…