Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


राज्यका कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका तिनै अंग जेनजी प्रदर्शनकारीकाे कब्जामा

काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राज्य सत्ताका तिनै अंग कब्जा गरेका छन् । प्रदर्शनको क्रममा प्रदर्शनकारीले मंगलबार राज्य सत्ताका प्रमुख कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको तिनै अंगका कार्यालय नियन्त्रणमा लिएका हुन्। मंगलबार प्रदर्शनकारीले सिंहदरबारस्थित कार्यपालिकाको केन्द्रीय मन्त्रालयहरूमा प्रवेश गरेर आगजनी र तोडफोड गरेका छन् । त्यस्तै, प्रदर्शनकारीले मंगलबार दिउँसो बानेश्वरस्थित संघीय संसद भवनमा आगजनी गरेका हुन् ।…