स्याङ्जा । स्याङ्जाको वालिङमा चट्याङ लागेर गोठमा बाँधिराखेका दुई वटा भैंसी मरेका छन् । वालिङ नगरपालिका–६ बगैँचाका हेमबहादुर थापाको गोठमा रहेका दुई वटा व्याउने भैंसी मरेका हुन् । ब्याउने भैँसी मंगलबार राति २ बजे गोठमा चट्याङ पर्दा मरेका हुन् । अहिले चट्याङका कारण बगैँचा गाउँमा रातिदेखि नै बिजुली छैन् । दुई वटा भैंसी मर्दा हेमबहादुर…