Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


१६ वर्ष अगाडिको द्वन्द्वको झल्को दिने के हो कालिकोट बम विस्फोटको घटना ?

सुर्खेत । सोह्र वर्ष अगाडिको त्यो आवाज प्रवलाल थापाको कानमा गुञ्जियो । चाडबाड सकिएसँगै खेतीबाली भित्र्याउने चटारोमा रहेका उहाँ खेतबारीमा जानुभएको थियो । द्वन्द्वकालमा आइरहने बम बारुदका आवाज प्रवलालले बिर्सिनुभएको थियो । तर कात्तिक १२ गते शनिबारको दिन बिहानै बिर्सिएको त्यो आवाज मात्रै सुनिएन, उहाँको घरमा रुवाबासीसमेत चल्यो । यो घटना हो, कालिकोट तिलागुफा नगरपालिका…