गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ काठमाडौं । के कुनै पनि देशको कानून नागरिक अनुसार फरक हुन्छ ? सामान्यतः कानून दुई थरी हुँदैन भनिन्छ । तर नेपालमा भने पहुँचवाला र आमनागरिकका लागि कानूनको व्यवहार नै फरक-फरक हुने गरेको छ । सत्ताको पहुँच बाहिरका नागरिकलाई सामान्य कसुरमा पनि अपराधीको व्यवहार गरिन्छ भने पहुँचवालाहरुलाई सकेसम्म उन्मुक्ति र कानूनी…