Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


राष्ट्रिय परिचयपत्रको नाममा जनतालाई सास्ती

काठमाडौं । ७७ वटै जिल्लामा सरकारले अनिवार्य गरेको राष्ट्रिय परिचयपत्र बनाउन नागरिकलाई फलामको चिउरा चपाउनुसरह भएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सभागृहदेखि नारायणहिटी राजदरबारस्थित कार्यालयमा सेवाग्राहीहरू रातदिन लाइन लाग्न बाध्य छन् । उनीहरूको प्रश्न छ– लाइन लाग्ने बाध्यताबाट नेपालीले कहिले मुक्ति पाउने होला ? परिचयपत्र बनाउन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्मको समय…