Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


शरीर तन्दुरुस्त र निरोगी बनाउन गरिने योग अहिले विश्वव्यापी बन्दै

काठमाडौं । शरीर तन्दुरुस्त र निरोगी बनाउन गरिने योग अहिले विश्वव्यापी बन्दै गएकाे छ । संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेसँगै २१ जुनलाई विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको छ । शारीरिक, मानसिक र आध्यात्मिक अभ्यासको प्रतिक मानिने योग मानवत जीवनका लागि अपरिहार्य बनेको छ । योगको शाब्दिक अर्थ हाम्रो शरीरलाई मस्तिस्क हुँदै परम चैतन्यसँग…