Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


विपद् व्यवस्थापनका लागि स्याङ्जाका सबै पालिका र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह

स्याङ्जा । स्याङ्जामा विपद् व्यवस्थापनका लागि पालिकाहरु र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ । बर्षा सुरु भइसकेको र जिल्लामा विपदजन्य घटना हुन सक्ने अवस्थालाई मध्यनजर गर्दे स्याङ्जाका ११ वटै पालिका र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको हो । पालिकाहरुले विपद्को आँकलन गरेर आआफ्नो विपद् कोषमा पर्याप्त रकम विनियोजन गर्न र…