तेह्रथुम । जिल्ला प्रशासन कार्यालय तेह्रथुमले निजी हातहतियार प्रहरी इकाइमा बुझाउन आदेश दिएको छ । सार्वजानिक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय तेह्रथुमले इजाजत प्राप्त हातहतियार नजिकैको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन आदेश दिएको हो । तेह्रथुमका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले गृह मन्त्रालयको निर्देशन बमोजिम हातहतियार बुझाउन सूचना जारी गरिएको जानकारी…