काठमाडौं । प्युठानमा चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङमा परी ९ जना घाइते भएका छन् । मंगलबार बिहान चट्याङमा परी घाइते भएका ऐरावती गाउँपालिका– ६ का ७ वर्षीय रमन परियार र १२ वर्षीय किरण परियारको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो । जिल्ला प्रहरी प्रमुख डिएसपी सत्यनारायण थापाका अनुसार चट्याङ…