२२ श्रावण २०८२, बिहिबार | Thu Aug 7 2025


मागभन्दा दोब्बरको लिखित परीक्षा

रसुवा । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा जिल्लामा मागभन्दा झण्डै दोब्बरले लिखित परीक्षा दिएका छन् । दुई सय ८८ म्यादी प्रहरीको आवेदन खुलेको जिल्लामा पाँँच सय सात जनाले लिखित परीक्षा दिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । जसमा २ सय ९६ जना पुरुष रहेका छन भने १ सय ११ जना महिला छन्…