२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


बागलुङको बञ्जीमा आउन थाले विदेशी

बागलुङ । बाग्लुङको बलेवा र पर्वतको कुश्मा बजार आसपासमा केही समय पहिलेसम्म बाँदर लड्ने अनकन्टार भीर मात्रै थिए । तर तिनै भीर अहिले पर्यटक तान्ने आकर्षण बनेका छन् भन्दा पत्याउनै मुस्किल हुन्छ । २ जिल्ला जोड्ने गरि कालीगण्डकीमाथि केवलकार, लामो अग्लो झोलुङ्गे पुल र विश्वकै दोस्रो अग्लो बञ्जी जम्प निर्माण भएपछि यहाँ पछिल्लो समय दैनिक…