काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आज (आइतबार) बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा सामान्यतादेखि पूर्ण रुपमा बदली रहेकाे छ । बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। त्यस्तै, प्रदेश-१ र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे…