Logo ६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026


बढ्यो सार्वजनिक यातायातको भाडादर (सूचीसहित)

काठमाडौं । सार्वजनिक यातायातको भाडादर बढेको छ । सोमबार यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक सवारीको भाडादर इन्धनको मूल्यको आधारमा स्वचालित रूपमा समायोजक गरिएको जनाएको हो । विभागका अनुसार यात्रुवाहक सवारीमा १.७९ प्रतिशतले भाडा वृद्धि भएको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.३४ प्रतिशत र तराईको…