Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


विशेष अदालतमा यस वर्ष इतिहासकै सर्वाधिक मुद्दा फैसला

काठमाडौं । विशेष अदालतले यो वर्ष इतिहासमै सर्वाधिक मुद्दाको फैसला गरेको छ । अदालतले शनिबार पत्रकार सम्मेलन गरी चालु आर्थिक वर्षको असार मसान्तसम्म फर्छ्यौट गर्नुपर्ने ७ सय ८१ मुद्दामा ३ सय ३९ थान अर्थात ४२ दशमलब ८० प्रतिशत मुद्दा फर्छ्यौट गरेको जनाएको हो । पत्रकार सम्मेलनमा विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलले अदालतले मिसिल, प्रमाण र…