काठमाडौं । स्याङ्जानको वालिङमा यात्रुबाहक जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । ६ जना गम्भीर घाइते भएका छन । वालिङ नगरपालिकाको डाँडाखर्क भन्ने स्थानमा आज (आइतबार) बिहान साढे १० बजे जीप दुर्घटना भएको हो । जीपमा जम्मा १३ जना सवार रहेकोमा ६ जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । स्थानीय बायाँटारीबाट जिल्लाकै…