Logo ५ फाल्गुन २०८२, मंगलबार | Wed Feb 18 2026


२० वर्षदेखि ताप्लेजुङका कुमार बिककाे आम्दानीको मुख्य स्रोत नै काठका सामाग्री

प्रकाश पाक्साँवातेह्रथुम । ताप्लेजुङकाे आठराई त्रिवेणी गाउँपालिका-५ का कुमार बिक बगी रहेको खोलाको किनार र थाक लगाई राखेको काठको मुढाहरुमा रमाइरहनुभएकाे छ । उहाँ मुढा र औजारहरुसँग खेली रहनुभएकाे छ । प्रत्येक दिनको उजेली र अँधेरी रातसँग पैठेजोरी गर्दै आउनुभएकाे छ । आफ्नो श्रममा रमाउँदै आउनुभएकाे छ । उहाँले केही थान झम्पाल र धारिलो छिनाहरुले…