११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


कुटपिटबाट बर्दियामा एकजनाको मृत्यु

बर्दिया । कुटपिटबाट बर्दियामा एक जनाको ज्यान गएको छ । बढैयाताल गाउँपालिका–८ स्याउलीबजारका ४० वर्षीय मीनबहादुर घर्तीको कुटाइबाट छिमेकी ४७ वर्षीय बलबहादुर कँडेलको ज्यान गएको प्रहरीले जनाएको छ । विवादको क्रममा घर्तीले कँडेललाई धकेल्दा आँगनमा राखिएको ढुङ्गामा टाउको ठोकिएको थियो । गम्भीर घाइते उनको बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगञ्ज नर्सिङहोममा लगिएकोमा चिकित्सकले…