११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


नेपाल–साउदी सिधा हवाई उडान सुरु, देशकै जहाजमा स्वदेश फर्कँदा यात्रु हर्षित

काठमाडौं । नेपालको हवाई यातायातमा एकैपटक दुईवटा सुःखद खबर प्रवाहित भएका छन् । काठमाडौंमा रहेको मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको चिनारी अब भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलले तोडेको छ भने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले खाडी मुलुकमा सेवा विस्तार गरेको छ । रोजगारीको सिलसिलामा विदेशिन बाध्य लाखौं नेपालीले खाडी मुुुलुकदेखि युरोप, अमेरिकासम्मको यात्रामा विदेशी विमान कम्पनीको भरपर्नुपर्ने…