५ श्रावण २०८२, सोमबार | Mon Jul 21 2025


बलात्कारको आरोप लागेका पाण्डेलाई आज अदालत पेश गरिंदै

काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा सहभागी युवतीमाथि यौन हिंसा‚ शोषण तथा बलात्कारको आरोप लागेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेपछि (आज) सोमबार अदालतमा पेश गर्न लागेको छ । ८ वर्षअघि सौन्दर्य प्रतियोगितामा भाग लिएकी एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले आयोजक मनोज पाण्डेलाई यहि जेठ ७ गते शनिबार स्वयम्भुबाट पक्राउ गरेको थियो । मानव बेचबिखन तथा…