Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


काठमाडौंबाट फोहोर लिएर गएका गाडी बीच बाटोमै रोकिए

काठमाडौं । काठमाडौंबाट फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सबै गाडीहरुलाई स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुले बीच बाटोमै रोकिदिएका छन् । धादिङको धुनीबेंसी नगरपालिका वडा नम्बर १ का सत्ताधारी दलमा आवद्ध पार्टीहरुले विज्ञप्ती नै निकालेर फोहोर फाल्न नदिने भनेको भोलिपल्ट काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरु बीच बाटोमै रोकि दिएका हुन् । आइतबार सत्तारुढ तीन दलका स्थानीय…