Logo ४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026


सुनसरीमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, एक घाइते

काठमाडौं । सुनसरीको बर्जु गाउँपालिका–१ मा शनिबार बेलुकी एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । को १ झ ४६९ नम्बरको एम्बुलेन्सले को १९ प १९६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बर्जु गाउँपालिका ६ का ३० वर्षीय उमेश कुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको…