काठमाडौं । पशुपतिनाथ मन्दिरको पूर्वी मूलढोका १५ बर्षपछि खोलिने भएको छ । महिलाहरुको महान पर्व हरितालिकाको अवसरमा दर्शन गर्न आउने भक्तजनका लागि सहज बनाउन पूर्वी ढोका पनि खोलिने पशुपति क्षेत्र विकास कोषले जनाएको हो । पशुपतिनाथका मूलभट्ट परिवर्तन गर्ने २०६५ को घटनापछि पूर्वीढोका बन्द रहेको थियो । यसैगरी यो वर्ष कोटेश्वर–तीनकुने –सिनामंगल क्षेत्रबाट आउने भक्तजनका…