Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


कन्चनपुरमा चट्याङ लागेर दुइजनाको ज्यान गर्‍यो

महेन्द्रनगर । कञ्चनपुरमा चट्याङ लागेर घाइते भएका दम्पतीको मृत्यु भएको छ । आइतबार अपरान्ह चट्याङ लागेर घाइते भएका कृष्णपुर नगरपालिका–७ का २२ वर्षीय दिपक राना र उनकी श्रीमती २० वर्षीया मन्त्राको ज्यान गएको हो । बाटोमा हिँडिरहेका बेला उनीहररूलाई चट्याङ लागेको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । उनीहररू दुवैलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल…