Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


निर्वाचन आचारसंहिता लागू भईसकेपछि गृह मन्त्रालयले गर्‍यो दर्जन बढी जिल्लामा सिडिओ हेरफेर

काठमाडौं । सरकारले काठमाडौं उपत्यकासहित एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । उपत्यकासहित महत्त्वपूर्ण जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरिएको हो । ललितपुरमा सीडीओ रहेका घनश्याम उपाध्यायलाई काठमाडौंको सिडिओ बनाइएको छ भने काठमाडौँका सिडिओ गोविन्द रिजाललाई गृह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा तानिएको छ । कास्कीमा सिडिओ रहेका जयनारायण आचार्यलाई ललितपुरमा ल्याइएको छ…