Logo ३ फाल्गुन २०८२, आइतबार | Mon Feb 16 2026


महानगरले आज महाराजगञ्ज र बसुन्धरा क्षेत्रमा चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने अभियानलाई तीव्रता दिएको छ । महानगरबाट पास भएको नक्साअनुसार निर्माण नभएका संरचनाहरु महानगरले भत्काउँदै आएको छ । यस्तै, सार्वजनिक स्थलमा बनेका संरचना, फुटपाथमा बनेका संरचनाहरु हटाउन पनि महानगर लागिपरेको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना भत्काउने क्रममा आज बुधबार महाराजगञ्ज र बसुन्धरा क्षेत्रका अवैध संरचनाहरुमा डोजर चलाएको छ…