Logo २ आश्विन २०८२, बिहिबार | Fri Sep 19 2025


भारतले पानी नदिँदा धान दिवसमा पानी बगेको नहर अहिले सुख्खा

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको प्राथमिकतामा रहेको कञ्चनपुरको महाकाली सिंचाइ आयोजना तेस्रो चरणले धान दिवस मनाउन असार १५ गते मूल नहरमा पानी बगाए पनि अहिले रोकिएको छ । एकीकृत महाकाली सन्धि भएको अढाइ दशक बढी समयपछि महाकाली नदीको ब्रह्मदेव क्षेत्रबाट भारतले तेस्रो चरणको मूल नहरलाई धान दिवस मनाउन पानी दिएको थियो । महाकाली नदीदेखि नेपाल–भारत…