Logo १७ भाद्र २०८३, बुधबार | Thu Sep 3 2026


उपमहानगरले तोकआदेशकाे भरमा जागिर गरिरहेका ७१ कर्मचारीलाई हटायो

काठमाडाैं । हेटौँडा उपमहानगरपालिकाले तोकआदेशकाे भरमा जागिर गरिरहेका ७१ कर्मचारीलाई हटाएको छ। आन्तरिक रूपमा नियुक्त गरिएका करार र ज्यालादारी कर्मचारीलाई उपमहानगरले हटाएको हाे । उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेका अनुसार परीक्षाको सामान्य प्रक्रिया पनि पूरा नगरी उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र पूर्वनगर प्रमुख हरिबहादुर महतको ठाडो तोकबाट जागिर खाएकाहरूको जागिर गएकाे हाे । उहाँले भन्नुभयाे,'जागिरबाट हटाइएका…