काठमाडाैं । नेकपा एकीकृत समाजवादीकी सांसद डा. पुष्पाकुमारी कर्ण कायस्तले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी छनौटका लागि लोक सेवा आयोगले लिने परीक्षा एकैपटक हुने व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कायस्तले सरकारी सेवा प्रवेशका लागि लिइने परीक्षा व्यवस्थित बनाउनुपर्ने दायित्व भएकाले सरकारले सोही अनुसारको परीक्षा लोक सेवा…