Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


उपत्यकाका सबै नाकामा ट्राफिक प्रहरीले विशेष जाँच गर्ने

काठमाडाैं । चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गरेर ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथले उपत्यकामा चाडपर्वको अवसरमा सवारी साधनबाट हुनसक्ने ठगी र यात्रुलाई सहजै गन्तव्यस्थलसम्म पुग्ने वातावरण निर्माण गर्न नाकाहरूमा विशेष ‘चेकिङ’ को व्यवस्था गर्न लागेको हो । उपत्यका थानकोट, नागढुङ्गा, जगाति, फर्पिङ, बाइपास…