Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


निर्वाचन भत्तामै प्रहरी असन्तुष्ट

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीले दुई हप्तासम्मको भत्ता पाउने भएका छन् । कार्यरत जिल्लाभित्रै खटिनेलाई एक हप्ताको र कार्यरत जिल्ला बाहिर खटिनेलाई दुई हप्ताको भत्ता दिने भएको छ । त्यसका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चितता दिएको छ । उनीहरुले एक दिनको तलब…