२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


आकाशमा कालो बादल देखेपछि मनमा ढ्याङ्ग्राे बज्ने काठमाडाैंकाे एक बस्ती

काठमाडौं । जल तथा मौसम विभागले जब–जब मनसुन शुरु भएको र खोला छेउको जनजीवन जोखिममा रहेको बताउँछ, त्यतिबेला बागमती नदी किनारमा बसोबास गर्ने सुकुम्बासीहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्छ । भोक निद्रा हराउँछ । आकासमा चट्याङ र कालो बादलको साम्राज्य फैलिदै जाँदा बागमती नदी किनारका बासिन्दाको मुटुको गति बढ्न थाल्छ । बालबालिका, ज्येष्ठ नागरिक र परिवारका बिरामीलाई…