Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


संखुवासभामा खोलामा नुहाउन गएका बाबु-छोरा ६ दिनदेखि बेपत्ता

संखुवासभा । संखुवासभाकाे खाँदबारी नगरपालिका-९ स्थित सभाखोलामा नुहाउन गएका बाबु र छोरा ६ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा खाँदबारी ७ का करिब ४० वर्षीय तारनाथ काफ्ले र उनका १५ वर्षीय छोरा सनम काफ्ले रहेकाे प्रहरीले जनाएको हाे । खाँदबारी-७ घर भएका बाबु र छोरा यहि असोज १७ गते सोमबार निजी गाडी लिएर दिउँसो…